• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ (फोटो फिचरसहित) ★   आउँदो २०८४ साल सम्म एकीकृत समाजवादी र कलम चिन्ह रहन्छ कि रहदैन थाहा छैन: पूर्वमन्त्री… ★   भारतका प्रधान न्यायाधीश डा चन्द्रचुड नेपालमा ★   निराश हुनुपर्ने अवस्था छैन: अध्यक्ष ढकाल ★   अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुन्छः दूरसञ्चार प्राधिकरण ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन ★   डर्टमण्डका लिजेण्ड रोएसले सिजनको अन्त्यमा क्लब छाड्ने ★   काठमाडौं महानगरद्वारा न्युरोड क्षेत्रमा गरेको व्यवसाय र घरबहाल कर सम्बन्धि अनुगमन ★   खेलकुद ऐन संशोधन गरिँदै, विद्यमान ऐन नै हुन सकेको छैन पालना ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन
तनहुँको व्यास नगरपालिकामा कांग्रेस विजयी

तनहुँ,९ जेष्ठ । तनहुँको व्यास नगरपालिकाको प्रमुख पदमा नेपाली काङ्ग्रेसका उम्मेदवार वैकुण्ठनाथ न्यौपानेले १२ हजार ७८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँ दोस्रो कार्यकालका लागि नगरप्रमुखमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले ११ हजार आठ सय २६ मत प्राप्त गर्नुभयो । गत वैशाख ३०

छिन्नमस्तामा २५ वर्षीय चौधरी निर्वाचित

जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख, गाउँपालिकाका निवर्तमान अध्यक्ष, तत्कालीन गाविसका पूर्वअध्यक्षलगायत १२ उम्मेदवारलाई पछि पार्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का विद्यानन्द

भरतपुर महानगरपालिकामा रेणुलाई ६ हजार ५०० मतको अग्रता

भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका रेणु दाहालले ६ हजार ५०० मतको अग्रता लिनुभएको छ । हाल सम्म ७९ हजार ९१०

पनौतीको प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले

काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाको प्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका रामशरण भण्डारी र उपप्रमुखमा नेकपा (एमाले) की गीता बञ्जारा विजयी हुनुभएको छ

ओलीको गृहनगर दमकमा एमाले पराजित, राप्रपा विजयी

थापाले १७ हजार ५२५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेकी गीताकुमारी पौडेल अधिकारीले १६ हजार ९६६ मत

इनरुवाको प्रमुख र उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी

बिहिबार साँझ सार्वजनिक भएको अन्तिम मत परिणामअनुसार प्रमुखमा नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत रहनुभएका केदार भण्डारी र उपप्रमुखमा पार्टीका उम्मेदवार विनिताकुमारी

प्रसौनी गाउँपालिकामा एमाले उम्मेदवार निर्वाचित

बारा । बाराको प्रसौनी गाँउपालिकामा अध्यक्ष र उपाअध्यक्ष पदमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । सात वडा रहेको

गोरखा नगरपालिकाको प्रमुखमा माओवादी केन्द्र र उपप्रमुखमा कांग्रेस विजयी

गोरखा नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवारले जितेका छन् । माओवादी केन्द्रका कृष्ण राना मगर आठ हजार ९६४ मत ल्याई

२१ वर्षमै पालिका अध्यक्षमा निर्वाचित

वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिकामा २१ वर्षीय युवा अध्यक्षमा निर्वाचित भएका छन् । जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट अध्यक्ष

राप्रपा २ पालिकासहित ५६ वडाअध्यक्षमा विजयी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार स्थानीय तह निर्वाचनमा हालसम्म दुई वटा पालिकामा प्रमुख र अध्यक्षमा निर्वाचित भएका छन् ।

हुम्लाको अदानचुलीमा गठबन्धनका सिंह र रोकाया निर्वाचित

अदानचुली गाउँपालिकामा गठबन्धनकातर्फबाट अध्यक्षमा नेपाली कांग्रेसका मोहनविक्रम सिंह र उपाध्यक्ष नेकपा (माओवादी केन्द्र)का कर्ण रोकाया निर्वाचति हुनुभएको छ ।

आफ्नाे वडामा राप्रपाले जितेपछि विजय जुलुसमा सहभागी भए अध्यक्ष लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको वडामा राप्रपाले जितेको छ । अध्यक्ष लिङ्देनको स्थायी बसोबास रहेको झापाको हल्दिबारी

कांग्रेस–एमाले–विप्लव गठबन्धनलाई हराउँदै रोल्पाको थवाङमा माओवादीले जित्यो अध्यक्ष

काठमाडौं । रोल्पाको थवाङ गाउँपालिकाको अध्यक्षमा नेकपा ९माओवादी केन्द्र० का उम्मेदवार विजयी भएका छन् । माओवादीका उम्मेदवार ऋषिकेशव बुढामगरले नेपाली

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा एमाले बिजयी

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका मिङ्मा छिरी शेर्पा निर्वाचित हुनुभएको छ । शेर्पाले २०२८ मत प्राप्त गर्नुभयो भने

प्रारम्भिक मतगणनाः एमाले र गठबन्धनबीच प्रतिस्पर्धा

काठमाडौंः स्थानीय तह निर्वाचनको मतगणनाका प्रारम्भिक विवरणहरु प्राप्त हुन थालेका छन् । यी विवरणले खासगरी नेकपा एमाले र पाँच दलीय

पार्टीको भन्दा स्वतन्त्रको उम्मेदवारी धेरै

कुल ७५३ पालिकामध्ये मेयरमा ८८५ ले स्वतन्त्ररुपमा उम्मेदवारी दिएका छन् । त्यस्तै उपमेयरमा २८२, गाउँपालिका अध्यक्षमा ७४२, गाउँपालिका उपाध्यक्षमा २६४

५ दलीय सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा बसिरहेको छ । बैठकमा आगामी बैशाख ३० मा हुने स्थानीय तह चुनावमा दलहरु बीचको