३० चैत्र २०८१, शनिबार
April 12, 2025 Saturday

15.27°C

काठमाडौं

15.27°C

Kathmandu

Feels-like: 15.15

Wind: 2.57

Humidity: 88

तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वतन्त्र उम्मेदवारी बालेन्द्रको अग्रता: १२८७७ बालेन ,६८७८ केशबको



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा बालेन्द्र शाहले १२८७७ मत प्राप्त गर्दा केशव स्थापितले ६८७८ मत प्राप्त गर्नुभएको छ ।

नेपाली कांग्रेसका तर्फबाट प्रमुखमै उम्मेदवार सिर्जना सिंहले ६१०१ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत कार्यालय काठमाडौँले जानकारी दिएको छ ।