२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुम्लाको नाम्खामा गठबन्धनको जित



अ+ अ-

सिमकोट । हुम्लाको नाम्खा गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का प्रेम लामाले जित हासिल गर्नुभएको छ । उपाध्यक्षमा नेपाली कांग्रेसका तकदिर लामा विजयी हुनुभएको छ ।

अध्यक्षमा लामाले एक हजार ४६६ मतकासाथ विजयी हुनुभएको हो भने उहाँका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सूर्य लामाले ६६२ मत प्राप्त गर्नुभयो । त्यसैगरी उपाध्यक्षमा लामाले एक हजार ९४ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्पर्धी लाक्पानुर्बु लामाले ५६५ मत ल्याउनुभयो ।

तीन हजार १८२ मत रहेको नाम्खामा दुई हजार ३७१ मत खसेको थियो ।