१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदको बैठक सुचारु,हट्यो ९ महिना लामो अवरोध



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदको बैठकमा अवरोध नगर्ने भएको छ ।

बजेट अधिवेशनको पहिलो दिन एमाले सासंद प्रदीप ज्ञावलीले बिरोधको शैली परिवर्तन हुने रोष्टमबाट जानकारी गराउनु भयो । एमालेले २३ भदौदेखि निरन्तर संसद अवरुद्ध गर्दै आएको थियो ।