११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुमारीको दर्शनका लागि राष्ट्रपति र पूर्वराजा हनुमानढोका जाँदै



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र  पूर्वराजा ज्ञानेन्द्र शाह अलग अलग समयमा जीवित कुमारीको दर्शन गर्न हनुमानढोका जाने हुनु भएको छ । जीवित कुमारीको राष्ट्रप्रमुखले दर्शन गर्ने प्रचलन छ।

कुमारीको दर्शनसँगै उहाहरुले गणेश, लाखे भैरव लगायतको दर्शन गर्नुहुने छ   राष्ट्रपति भण्डारी साँझ सात बजे तीर र पूर्बराजा राती नौ बजे हनुमानढोका जाने  तय भएको छ ।