२४ भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालनमा एक हजार ८९५ घरमा विद्युत् विस्तार चिलिमे जलविद्युत् आयोजनामा सेनाको उद्धार तथा पुनर्निर्माण तीव्र एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी विश्वमै असाधारण विपत्ति : टनेल विशेषज्ञ आर्नोल्ड डिक्स रास्वपालाई विपद्‌मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन कांग्रेसभित्रका मतभेद संवादबाटै समाधान गर्छौँ: देउवा विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुरमा रेनुको अग्रता कायमै, हालसम्म्म २०३८ मत प्राप्त



अ+ अ-

चितवन । भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालको अग्रता कायमै रहेको छ । पछिल्लो परिणामअनुसार रेनुले २०३८ र नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १९९८ मत ल्याएका छन् ।

स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलको खातामा ६६१ मत परेको छ । उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले २२४० मत पाएका छन् भने राप्रपा उम्मेदवार हिमला गुरुङले १६०२ मत पाएकी छन् ।

निर्वाचन आयोगका अनुसार भरतपुर महानगरपालिकामा स्थानीय निर्वाचनका लागि १ लाख ८५ हजार ७५२ योग्य मतदाता रहेका छन् । भने ३ लाख ६९ हजार ३७७ जनसङ्ख्या भएको महानगरपालिकामा २९ वटा वडा छन् ।