११ भाद्र २०८३, बिहीबार
,
Latest
पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त ललितपुरका तीन स्थानीय तहद्वारा एक करोड ८० लाख राहत घोषणा रसुवा बाढीः ३ सय ५९ जनाको शव फेला स्याङ्जाको भीरकोट नगरपालिकाले भोटेकोशी बाढीपीडितका लागि ९ लाखसहित पाँच दिनको तलब सहयोग गर्ने हैदरावादसँग नेपाल ‘ए’ पराजित सरकारी कर्मचारीको पारिश्रमिकबाट केही रकम उद्धार कोषमा जम्मा गरिने कोशी प्रदेश सरकारले भोटेकोशी बाढी पीडितका लागि तीन करोड उपलब्ध गराउने भोटेकोशी बाढीपछि १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ३५१ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिक्तेल २ मा माओवादीका ध्रुवविक्रम विजयी



अ+ अ-

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं २ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी बनेको छ ।

माओवादीका वडाध्यक्ष उम्मेदवार ध्रुवविक्रम राई ६७८ मतसहित निर्वाचित भएका हुन् ।

उनका प्रतिद्वन्देवी एमालेका हर्कबहादुर खत्रीले ५५६ मत ल्याए । चारवटै सदस्य भने एमालेले जितेको छ ।

वडा नं १ मा भने कांग्रेस विजयी भएको छ ।