११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्लाको गुठचौर गाउँपालिकामा स्थगित भएको मतदान पुनः सुरु



अ+ अ-

जुम्ला । झडप पछि स्थगित भएको जुम्लाको गुठचौर गाउँपालिका -३ गर्ज्याङकोटमा पुनः मतदान सुरु भएको छ ।

वैशाख ३० गते मतदानका क्रममा झडप हुँदा स्थगित भएपछि आज कडा सुरक्षाबीच शंकर माध्यामिक विद्यालयको केन्द्रमा मतदान सुरु गरिएको हो ।

मतदान सहज को लागि मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

१००७ मतदाता भएको यो मतदान केन्द्रमा निर्वाचन स्थगित भएपछि पुनः मतदान गरिएको हो ।