५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा एमाले बिजयी



अ+ अ-

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका मिङ्मा छिरी शेर्पा निर्वाचित हुनुभएको छ । शेर्पाले २०२८ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका चुङ्बा शेर्पाले १६०९ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी उपाध्यक्ष पदमा नेकपा एमालेकै उम्मेदवार टासी ल्हामु शेर्पा २०२३ मत प्राप्त गरी निर्वाचित हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका निर्मला कार्की थापा मगरले १५८२ मत प्राप्त गर्नुभएको छ ।