६ श्रावण २०८३, बुधबार
,
Latest
माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै एमालेका ६ मन्त्रीद्वारा बागमती प्रदेश सरकारबाट सामूहिक राजीनामा वीपी स्मृति दिवसमा काँग्रेसद्वारा ‘ग्रीन रन’ आयोजना, मुकेश पाल प्रथम आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुटवल उपमहानगरः कांग्रेसको सुरुआती अग्रता, एमाले तेस्रो स्थानमा



अ+ अ-

बुटवलः बुटवल उपमहानगरपालिकामा प्रारम्भिक ३०० मत गणना हुँदा प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् ।

पछिल्लो विवरण अनुसार, प्रमुखमा नेपाली कांग्रेसका खेलराज पाण्डेयले १३० मत ल्याएर अग्रता बनाएका छन् ।

दोस्रो स्थानमा भने राप्रपाका मृगेन्द्रकुमार शेरचनले ६६ मत ल्याएका छन् । एमालेको गढ मानिएको बुटबलमा एमाले तेस्रो स्थानमा पुगेको छ । एमालेका बाबुराम भट्टराईले ४५ मत पाएका छन् ।

अहिले वडा नम्बर १ बाट मतगणना भइरहेको छ ।