२४ भाद्र २०८३, बुधबार
,
Latest
जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता घरेलु हतियारसहित तीन जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षाका कारण पोखरा र भैरहवाबीचको खेल नतिजा विहीन



अ+ अ-

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा पोखरा राइनोज र भैरहवा ग्लाडीयटर्सबीचको खेल नतिजा विहीन हुन पुगेको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा वर्षा बाधक बनेपछि पोखरा र भैरहवाको खेल नतिजाविहीन भई सकिएको हो ।

खेल नतिजा विहीन सकिएसँगै दुबै टोलीले एक एक अंक प्राप्त गरे । पोखराले ब्याटिङ गरिरहदा खेल वर्षाले स्थगित हुन पुग्यो ।

वर्षाले खेल रोकिनु अघि पोखराले १०.१ ओभरमा ७ विकेट गुमाएर ६५ रन बनाएको थियो । पोखराका विवेक यादव १६ रनमा अविजित रहँदा भैरहवाका दुर्गेस गुप्ताले ३ विकेट लिएका थिए ।