२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

रातो मच्छिन्द्रनाथको रथलाई माई रुख परिक्रमा (फोटो फिचर)



अ+ अ-

काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेल चोकमा रहेको मच्छिन्द्रनाथको आमाको रुपमा रहेको माई सिमा (माई रुख)लाई बुधबार परिक्रमा गराईएको छ ।

उक्त रुखलाई दुई चरण परिक्रमा पछि ईतिटोलमा आज रथ पुर्‍याइएको छ । रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेल चोकमा रहेको मच्छिन्द्रनाथको आमाको रुपमा रहेको माई सिमा ९माई रुख०लाई परिक्रमा गराउने क्रममा गुठीयार हरुले धिमेबाजा बजाएका थिए ।रथ परिक्रमा गराउने क्रममा गुरुजुको पल्टनबाट सलामी अर्पण गरिएको थियो ।

त्यस अबसरमा मच्छिन्द्रनाथको अवलोकनका लागि पाटनकी जीवितदेवी कुमारीलाई पनि उपस्थित हुनु भएको थियो । बिहीबार मच्छिन्द्रनाथको नरिबल खसाल्ने जात्रा हुनेछ ।

तस्बिर: रत्न श्रेष्ठ, रासस