२४ भाद्र २०८३, बुधबार
,
Latest
जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता घरेलु हतियारसहित तीन जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न, तीनवटै प्रतिवेदन पारित



अ+ अ-

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ । 

तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा तीन दिनदेखि जारी बैठक आज समापन भएको हो ।

आज अन्तिम दिन बिधान महाधिवेशनमा प्रस्तुत गर्ने तीनवटै प्रतिवेदन सुझावसहित पारित गर्दै बैठक सकिएको छ । 

यस्तै बैठकले बिधानमा प्रस्ताव भएअनुसार तीन उपाध्यक्ष नै कायम राख्ने निर्णय गरेको छ । केन्द्रीय सदस्यहरुले सुझाव दिने क्रममा सात उपाध्यक्ष राख्न सुझाझ दिएपनि कमिटी भद्धा हुने भन्दै बैठकले तीन उपाध्यक्ष नै कायम रहने व्यवस्थालाई पारित गरेको बताइएको छ ।