१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमबार डलर साट्दै हुनुहुन्छ ? यस्तो छ विदेशी विनिमयदर



अ+ अ-

काठमाडौँ । साताको दोस्रो दिन सोमबार अमेरिकी डलर स्थिर रहेको छ भने अन्य देशको विनिमयदर घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ६२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १८ रुपैयाँ २२ पैसा तोकिएको छ । 

राष्ट्र बैंकले युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३७ रुपैयाँ ८० पैसा र बिक्री दर प्रति युरो १ सय ३८ रुपैयाँ ५१ पैसा कायम गरेको छ । त्यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६० रुपैयाँ ९१ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६१ रुपैयाँ ७३ पैसा तोकिएको छ।

यस्तो छ आजको विदेशी सटही दर: