२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी ओलीलाई संसद देख्नै हुदैन: चित्रबहादुर केसी



file
अ+ अ-

काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमाले अध्यक्ष केपी ओलीलाई संसद देख्नै नहुने आरोप लगाउनु भएको छ ।

गठबन्धनको संयुक्त चुनावी सभामा बोल्दै केसीले प्रतिनिधिसभा बिघटन प्रतिगमनको सुरुवातको बिन्दु भएको उल्लेख गर्दे सबिधान जोगाउन राष्ट्रिय जनमोर्चाले नै गठबन्धनको अबधारणा अघि सारेको बताउनु भयो ।

उहाँले पाँच दलीय गठबन्धन भन्दा प्रतिगमनकारी शक्ति बलियो भएको बताउनु भयो । उहाँले भन्नुभयो ‘गठबन्धनभन्दा बलियो छ प्रतिगमन । नेपालमा प्रतिगमन एक्लै छैन । प्रतिगमनले गणतन्त्र र संसद सिध्याउन खोज्दा जनताले पाएको दुःख बिर्सनुहुँदैन । हामीबीच इमानदार सहकार्य हुनुपर्छ ।’

तस्बिर -रत्न श्रेष्ठ, रासस