७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मङ्गलबार बढ्यो अमेरिकी डलरसहित अन्य विदेशी विनिमयदर



अ+ अ-

काठमाडौँ । मङ्गलबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ८५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १८ रुपैयाँ ४५ पैसा तोकिएको छ । 

राष्ट्र बैंकले युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३७ रुपैयाँ ९५ पैसा र बिक्री दर प्रति युरो १ सय ३८ रुपैयाँ ६५ पैसा कायम गरेको छ । त्यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६१ रुपैयाँ ५१ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६२ रुपैयाँ ३३ पैसा तोकिएको छ।

यस्तो छ आजको विदेशी सटही दर: