४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधब नेपालले एमसीसीमा पक्षमा उभिनु पर्ने कारण सार्वजनिक गर्दै



अ+ अ-

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले एमसीसी र समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्न लाग्नु भएको छ । दिउँसो २ बजे पत्रकार सम्मेलन मार्फत नेपालले आफनो दृष्टिकोण सार्बजनिक गर्न लाग्नु भएको हो ।

एमसीसीको बिपक्षमा रहदै आउनु भएका नेपाल यू टर्न गर्दै पक्षमा उभिनु भएको थियो । उहाँको दलका कार्यकर्ताहरुले भने सडकमा प्रदर्शन गरेका थिए ।