• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   प्राकृतिक सम्पदाको उपयोगबाट आत्मनिर्भरता बन्दै म्याग्दी ★   स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड ★   यार्सा टिप्न गएका युवकको भीरबाट लडेर मृत्यु ★   ज्ञानेन्द्र शाह सत्ताच्यूत हुनुमा कमल थापा र भेषबहादुर थापाको हात छः डा. सुरेन्द्र केसी ★   दरबारनिकट डा. सुन्दरमणि दीक्षितको दाबीः ‘दरबार हत्याकाण्ड दिपेन्द्रले गराए, कारण लभ अफयर’ ★   ओलीको असन्तुष्टिः सरकारले सत्तारुढ दलहरुसँग परामर्श नगरी बजेट ल्यायो ★   यी हुन् टी–२० विश्वकप जित्ने मुख्य तीन दावेदार ★   सलमान चढेको कारमा हमलाको प्रयास, ४ जना पक्राउ ★   सामाजिक सुरक्षा ऐनको कार्यान्वयन हुन नसक्दा श्रम बजार भद्रगोल बन्योः अध्यक्ष कुँवर ★   तथ्यपूर्ण सूचना सम्प्रेषणबाट विश्वसनीयता कायम हुन्छ – पूर्वराष्ट्रपति भण्डारी

राप्रपा नेपालका कोषाध्यक्ष गुरुङले पार्टी छाडे



काठमाडौं । राप्रपा नेपालका केन्द्रीय कोषाध्यक्ष चन्द्रप्रसाद गुरुङले साधारण सदस्य समेत नरहने गरी राजीनामा दिनु भएको छ ।

आज केन्द्रीय अध्यक्ष कमल थापालाई राजीनामा दिदै पार्टी संग कुनै गुनासो नरहेको जनाउनु भएको छ । उहाँले राप्रपा नेपालको भविष्यको शुखद शुभकामना व्यक्त गर्नुभएको छ । केहि दिन अघि पार्टीका अर्का नेता उद्धब पौडेलले पनि पार्टी छाड्नु भएको थियो ।