१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका नवनियुक्त महानिरीक्षकलाई दर्ज्यानी चिह्न



अ+ अ-

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका नवनियुक्त महानिरीक्षक (आईजीपी)ले दर्ज्यानी चिह्न लगाएका छन् ।

नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याललाई गृह मन्त्रालयमा आयोजितक कार्यक्रममा गृहसचिव टेक नारायण पाण्डेले दर्ज्यानी चिह्न लगाइदिनु भएको छ ।

 

सिंह र अर्याललाई आइतबार बसेको मन्त्रिपरिषद बैठकले अतिरिक्त महानिरिक्षक बाट महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको थियो ।