२३ भाद्र २०८३, मंगलवार
,
Latest
पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ सम्म, वडा अधिवेशन असोज ३ र ४ मा जेनजी आन्दोलनलाई अपमान नगर्नुस्, अझै समय छ सुध्रिनुस् : गृहमन्त्री गुरुङ चीनबाट बाढी उद्धारका सामग्रीको चौथो खेप काठमाडौं आइपुग्यो पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोटेनहमद्वारा लेस्टर सिटी पराजित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत टोटेनहम विजयी बनेको छ । आइतबार राति सम्पन्न खेलमा टोटेनहमले लेस्टर सिटीलाई ३–१ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन खेलको ६० औं र ७९ मिनेटमा सन हेउंग मिनले तथा २२ औं मिनेटमा ह्यारी केनले गोल गरे । खेल सकिनै लाग्दा इन्जुरी समयमा केलेची इनाचोले लेस्टरका लागि एक गोल फर्काए ।

जितसँगै ३४ खेलबाट ६१ अंकसहित टोटेनहम तालिकाको पाँचौं स्थानमा यथावत छ । ३३ खेलबाट ४२ अंकसहित लेस्टर ११ औं स्थानमा रहेको छ ।