• ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
  •   Unicode
Logo
Latest
★   मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन ★   सत्तामा बस्नेहरुले उत्तर दिने हो, प्रश्न गर्न मिल्दैन: प्रदीप पौडेल ★   रोजाइमा आकर्षक र टिकाउ बेतका फर्निचर ★   कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह: गृहमन्त्रीलाई बोल्न दिनुस्, समिति बनाउँछौं ★   गिरिबन्धु टि-स्टेटमा काँग्रेसका कोही दोषि भए सजाय भोग्न तयार छौ: रामहरी खतिवडा ★   ४ बजेको बैठक सहजताका साथ अगाडी बढ्छ: महेश बर्तौला ★   मदन भण्डारी र जीवराज आश्रितको षड्यन्त्रपूर्वक हत्या भएको झलनाथको दाबी ★   सुनिल क्षेत्रीको सन्यासबारे विराट कोहलीले भने– ‘मेरो भाइ, तिमीमा गर्व छ’ ★   राष्ट्रियसभा बैठक अपराह्न ४:३० बजे बस्ने ★   बत्तीस वर्षदेखि डोकोमा तरकारी बेच्दै ‘लक्ष्मी’

टोटेनहमद्वारा लेस्टर सिटी पराजित



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत टोटेनहम विजयी बनेको छ । आइतबार राति सम्पन्न खेलमा टोटेनहमले लेस्टर सिटीलाई ३–१ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन खेलको ६० औं र ७९ मिनेटमा सन हेउंग मिनले तथा २२ औं मिनेटमा ह्यारी केनले गोल गरे । खेल सकिनै लाग्दा इन्जुरी समयमा केलेची इनाचोले लेस्टरका लागि एक गोल फर्काए ।

जितसँगै ३४ खेलबाट ६१ अंकसहित टोटेनहम तालिकाको पाँचौं स्थानमा यथावत छ । ३३ खेलबाट ४२ अंकसहित लेस्टर ११ औं स्थानमा रहेको छ ।