११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन दिनदेखि माधव नेपाल अस्वस्थ



अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको स्वास्थ्यमा समस्या देखिएको छ ।

नीजि सचिवालयका अनुसार अध्यक्ष नेपाललाई रुघा, खोकी र ज्वरो आएको छ । अध्यक्ष नेपाललाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपनि उनको कोरोना रिपोर्ट भने नेगेटिभ आएको बताईएको छ ।

अध्यक्ष नेपाल सोमबार बेलुकाबाट अस्वस्थ भएपछि यतिबेला आफ्नै अस्वस्थ गरिरहेको बताईएको छ ।