११ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन वैकल्पिक लाइनबाट नुवाकोटका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति सुचारु भोटेकोशी बाढीपीडितका लागि कांग्रेसद्वारा सहयोग अभियान भोटेकोशी बाढी : तनहुँमा भेटिएका नौ शव पोखरा ल्याइयो निजी हेलिकप्टर उडानमा कडाइ, सरकारी समन्वयबिना खोज तथा उद्धार नगर्न निर्देशन बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह पश्चिम नवलपरासीमा पाँच शव फेला रसुवामा बाढी : सेनाद्वारा १२३ जनाको उद्धार, टनेलमा फसेका सात जनाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा महानगरका कांग्रेस कार्यकर्ताबाट पार्टी कार्यालय तोडफोड



अ+ अ-

काठमाडौं । पोखरामा कांग्रेस कार्यकर्ताले पार्टी कार्यालय तोडफोड गरेका छन् । गठबन्धनको विरोध गर्दै घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रममा पुगेका कार्यकर्ताहरले पार्टी कार्यालय तोडफोड गरेका हुन् ।

तोडफोडमा सग्लन रहेको भन्दै प्रहरीले २३ जनालाई पक्राउ गरेको छ ।गठबन्धन चाहिँदैन,रुख बेच्न पाइँदैन’ भन्दै घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रममा पुगेका कार्यकर्ताहरुले पार्टी कार्यलय तोडफोड गरेका हुन् ।

पोखरा महानगरपालीकाको प्रमुख काग्रेसले पाउनु पार्ने दाबी गर्दे आएको भएपनि नेकपा एसलाई दिएपछि कार्यकर्ताहरु आक्रोशित भएका हुन् ।