१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहका ३० उपसचिवको सरुवा



अ+ अ-

काठमाडौं ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गृह मन्त्रालयका ३० जना उपसचिवको सरुवा भएको छ । बुधवार १५ जना उपसचिवलाई गृह मन्त्रालयमा सरुवा गरेको छ भने १५ जनालाई गृह मन्त्रालयबाट अन्य निकायमा सरुवा गरेको छ ।

गृह मन्त्रालय स्रोतका अनुसार काशीराम गैरे, अञ्जन न्यौपाने, सूर्य खत्री, शेखर पौडेल, दीपक कोइराला, रवीन्द्र आचार्य, गणेश पौडेल, पुष्कर राना, निराजन श्रेष्ठ, चेतराज बराल, फणीन्द्र दाहाल, अनुज घिमिरे, सुप्रभा खनाल, वासु कोइराला, विश्व मरासिनी गृह मन्त्रालय सरुवा भएका छन् । 

यसैगरी गृह मन्त्रालयबाट बाहिरिनेमा गणेशबहादुर अधिकारी, जयराज भण्डारी, त्रिलोचन रिमालवासुदेव घिमिरे, विष्णु लामिछाने, भीमप्रसाद भट्टराई, बाबुराम खनाल, अनुज भण्डारी, अनिल शाही, जीवन आचार्य, जयराज भण्डारी, विष्णुहरि उपाध्याय, कृष्ण भण्डारी, टेकनारायण पौडेल, लगायत रहेका छन् । 

भित्रिने उपसचिवको निर्णय भई सकेको छ भने बाहिरिनेको हकमा भने निर्णय भइसके पनि हस्ताक्षर हुन बाँकी  छ ।