• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

काठमाडौँको मेयरमा राप्रपाबाट कलाकार मदनदास श्रेष्ठको उम्मेदवारी



काठमाडौँ । वरिष्ठ कलाकार मदनदास श्रेष्ठले काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् । उनले राप्रपाबाट उम्मेदवारी दिएका हुन् ।

त्यस्तै विनिया मगैयाले सोही पार्टीका तर्फबाट उपमेयरमा उम्मेदवारी दिएकी छिन् ।