२३ जेष्ठ २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँमा एमाले र कांग्रेसको जोशी समूहबीच चुनावी तालमेल



अ+ अ-

तनहुँ । तनहुँमा नेकपा एमाले र नेपाली कांग्रेसको गोविन्दराज जोशी समूहले चुनावी तालमेल गर्ने भएका छन् ।

१० वटा स्थानीय तहमध्ये एमालेले ९ वटा पालिकाको प्रमुख र ७ वटा उपप्रमुखमा उम्मेद्‍वारी दिने छ भने जोशी समूहले एउटा पालिकामा प्रमुख र तीन वटामा उपप्रमुख लिने भएको छ ।

यस्तो छ भागबण्डा –

१. देवघाट –
अध्यक्ष – दुर्गबहादुर थापा
उपाध्यक्ष – सावित्री न्यौपाने

२. आबुखैरेनी –

अध्यक्ष–ऋषी केसी
उपाध्यक्ष – नेपाली कांग्रेस (जोशी समूह)

३. बन्दिपुर –
अध्यक्ष – सुरेन्द्र थापा
उपाध्यक्ष – (जोशी समूह)

४. भानु –
मेयर–सीताराम बजगाई
उपमेयर – (जोशी समूह)

५. व्यास
मेयर – जोशी समूह

उपमेयर – बसुन्धरा घर्ती

६. म्याग्दे–
अध्यक्ष – श्रीप्रसाद श्रेष्ठ
उपाध्यक्ष – रत्ना घिमिरे

७. शुक्लागन्डकी –
मेयर–मुक्ति तिमिल्सिना
उपमेयर–फुलमाया वाग्ले

८. भिमाद –
मेयर–दधिराज सुवेदी
उपमेयर–शारदा खनाल

९. ऋषिङ –
अध्यक्ष – हरिराज कडेंल
उपाध्यक्ष –

१०. घिरिङ –
अध्यक्ष – होमबहादुर थापा
उपाध्यक्ष – राधा अधिकारी




भर्खरै