११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिएर स्वदेश फर्किए परराष्ट्रमन्त्री खड्का



अ+ अ-

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्कासहितको प्रतिनिधिमण्डल स्वदेश फर्किएको छ । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन गएका परराष्ट्रमन्त्री खड्कासहितको प्रतिनिधिमण्डल आज स्वदेश फर्किएको हो ।  

परराष्ट्रमन्त्री खड्कासहितको प्रतिनिधिमण्डल आउने भएपछि त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन समेत आयोजना गरिएको थियो ।

आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री खड्काले महासभामा मानवअधिकार रक्षाबारे, कोरोना महामारी, र दिगो विकास जस्ता विषयमा छलफल भएको बताएका थिए । परराष्ट्रमन्त्रीको सपथ लिएकै दिन असोज ६ गते उनी न्यूयोर्क प्रस्थान गरेका थिए ।