२२ मंसिर २०८२, सोमबार
,
Latest
प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड ‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस नेताले दिए ललितपुर उपमेयरमा स्वतन्त्र उम्मेदवारी



अ+ अ-
काठमाडौँ । ललितपुर महानगरपालिकामा उपमेयर पदमा नेपाली कांग्रेसका नेता सुविनकुमार शाक्यले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
सत्तारुढ दलबीच भएको सहमतिअनुसार ललितपुरको उपमेयर नेकपा माओवादी केन्द्रको भागमा परेपछि त्यसप्रति असन्तुष्टि जनाउँदै शाक्यले सोमबार बिहान उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।