• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

काभ्रेका काग्रेसका नेताले मेयरका आकाक्षीलाई कुटे



काठमाडौं । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा नेपाली काग्रेसबाट मेयरका दाबेदार रोशन पाण्डे पार्टीकै नेताबाट कुटिएका छन् ।

टिकट बितरणका बारेमा बनेपा भिलेज रिसोर्टमा छलफल भै रहेकबो बेला कांग्रेसकै अर्का आकांक्षी कुन्साङ लामाले पाण्डेलाई कुटपिट गरेका हुन् ।

घाइते पाण्डेको शीर मेमोरियल अस्पताल, बनेपामा उपचार भइरहेको छ ।