२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा पार्टी कार्यालयमा थुनिए कांग्रेसका पदाधिकारी



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस जिल्ला समिति कास्कीका नेपाली कांग्रेस पदाधिकारीलाई पार्टी कार्यालयमा थुनिएको छ । पोखरा महानगरपालिकामा चुनावी तालमेलको विपक्षमा रहेका नेपाली कांग्रेसका कार्यकर्ताले उनीहरुलाई थुनेका हुन् ।

पोखरा महानगरपालिकामा सत्तारुढा गठबन्धनबाट मेयरको उम्मेद्वार नेपाली कांग्रेसले पाउनुपर्ने माग गर्दै आएका कार्यकर्ताले जिल्ला समितिका पदाधिकारी बैठकमा रहेका बेला बाहिरबाट थुनिदिएका हुन् ।

सत्तारुढ गठबन्धनबीच पोखरा महानगरपालिकामा मेयरको उम्मेद्वार नेकपा ९एकीकृत समाजवादी० ले पाउने सहमति भइसकेको छ ।




भर्खरै