• १३ जेष्ठ २०८१, आईतवार
  •      Sun May 26 2024
  •   Unicode
Logo

लोसपा नेतृ एब मधेश प्रदेशकी सांसद डा. डिम्पल झाको निधन



काठमाडौ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालकी नेतृ ,पूर्व मन्त्री, संबिधानसभा सदस्य एबं हाल मधेश प्रदेशकी सांसद रहनु भएकी डा. डिम्पल झाको निधन भएको छ ।

पुर्वमन्त्री अनिलकुमार झाकी धर्मपत्नी समेत रहेकी उहाँ लामो समय देखी क्यान्सरबाट पीडित रहनु भएको थियो ।