११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्र निकट सम्पर्क समन्वय विशेष प्रदेश कमिटीको भेला तथा प्रशिक्षण कार्यक्रम हुने



अ+ अ-

काठमाडौं । शनिबार ७४ जिल्लाका प्रतिनिधि सहभागीमा नेकपा माओवादी केन्द्र निकट सम्पर्क समन्वय विशेष प्रदेश कमिटीको भेला तथा प्रशिक्षण कार्यक्रम हुँदैछ । कार्यक्रम राजधानीको आँगन पार्टी प्यालेसमा हुने भएको छ ।

कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रशिक्षणात्मक सम्बोधन गर्ने तय भएको छ । कार्यक्रमबाट बदलिएको परिस्थितिमा समाजवादको जग निर्माण गर्ने सन्दर्भमा देशव्यापी मन्थन हुने बताईएको छ । 

सम्पर्क समन्वय विशेष प्रदेश कमिटीको भेला कार्यक्रममा काठमाडौं, ललितपुर र भक्तपुर भने समेटिएको छैन । माओवादीले विभिन्न कमिटीहरूलाई पछिल्लो समय चलायमान बनाईरहेको छ ।