१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्रबार यस्तो छ विदेशी विनिमयदर



अ+ अ-

काठमाडौँ । शुक्रबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ४७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ०७ पैसा तोकिएको छ । 

राष्ट्र बैंकले युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३७ रुपैयाँ १४ पैसा र बिक्री दर प्रति युरो १ सय ३७ रुपैयाँ ८४ पैसा कायम गरेको छ । त्यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५९ रुपैयाँ २६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६० रुपैयाँ ०७ पैसा तोकिएको छ।

विस्तृतमा हेर्नुस् आजको विदेशी सटही दर :