३ पुष २०८२, बिहीबार
,
Latest
जेन–जी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ दिशा दियोः उपराष्ट्रपति यादव एमाले पदाधिकारीको ताजा अपडेटः कसले कति मत पाए ? (सूचीसहित) एमाले महाधिवेशन: अध्यक्षमा ओलीको दोब्बरभन्दा बढीको अग्रता जेन–जी आन्दोलनपछिको तीन महिनामा सरकारले पुनरुत्थान र पुनःनिर्माणको बाटोमा आशा जगायोः मन्त्री खनाल शेखर कोइराला संसद पुनर्स्थापनाको पक्षमा खुले, गगन थापा किन मौन ? मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऊर्जा मन्त्रिस्तरीय तेस्रो बिम्स्टेक बैठक सम्पन्न



अ+ अ-

काठमाडौँ । बुधबार नेपालको अध्यक्षतामा भर्चुअलरुपमा ऊर्जा मन्त्रिस्तरीय तेस्रो बिम्स्टेक बैठक सम्पन्न भएको छ ।

ऊर्जामन्त्री पम्फा भुसालले एक ट्विट गर्दै ऊर्जा मन्त्रिस्तरीय तेस्रो बिम्स्टेक बैठकमा सदस्य मुलुकबाट ऊर्जा सहकार्यका लागि प्राप्त सुझाव ग्रहणयोग्य रहेको बताउँदै सम्बद्ध सबैलाई धन्यवाद दिनुभएको छ ।