काठमाडौं । नेकपा एमालेको प्रथम विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइज सम्मेलन केन्द्रमा जारी छ ।
विधान महाधिवेशनमा अहिले ३० मिनेटका लागि ‘खाजा ब्रेक’ गरिएको छ ।
विधान महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।
यो पनिः पार्टी कब्जा गर्ने प्रयास असफल भएपछि प्रचण्डले पार्टी फुटाएः ओली
एमाले फुटाउने मुख्य योजनाकार माधवकुमार नेपालः ओली