३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेसर कुकर बम राख्ने पक्राउ



अ+ अ-

काठमाडौँ । यही फागुन १६ गते नयाँ बानेश्वरस्थित संसद् भवनअगाडिको मूख्य सडकमा शङ्कास्पद वस्तु (प्रेसर कुकर बम) राख्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले उक्त घटनामा प्रयोग गरेको मोटरसाइकलसहित मङ्गलबार काभ्रे भुम्लो–२ सिमथली घर भई हाल काठमाडौँ चावहिल बस्ने २१ वर्षीय सुवास महतलाई काठमाडौँस्थित गौशालाबाट पक्राउ गरेको हो ।

निज महत अनेरास्ववियु क्रान्तिकारीका पशुपति बहुमुखी क्याम्पस कमिटी अध्यक्ष रहेको प्रहरीले जनाएको छ । महतमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।