२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सगरमाथा आरोहणका लागि २२५ जनाले लिए अनुमति



सगरमाथा हिम शिखर
अ+ अ-

काठमाडौंः कोरोनाभाइरस महामारीसँग सम्बन्धित प्रतिबन्धहरु फुकुवा भएसँगै नेपाल भ्रमण गर्ने पर्यटकको संख्या बढ्दै गएको छ ।

यसै क्रममा सगरमाथा आरोहणका लागि आवेदन गर्नेहरुको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ ।

पर्यटन विभागका अनुसार, आगामी सिजनका लागि सगरमाथा आरोहण गर्न हालसम्म २२५ जनाले अनुमति पाएका छन् । जसमा संयुक्त राज्य अमेरिकाबाट सबैभन्दा बढी ५३ जना छन् ।

विभागले सार्वजनिक गरेको पछिल्लो विवरणमा सगरमाथा आरोहणका लागि अनुमति पाएकाहरुमा ५० जना महिला र १७५ जना पुरुष छन् ।

Image




भर्खरै