२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सगरमाथा आरोहणका लागि २२५ जनाले लिए अनुमति



सगरमाथा हिम शिखर
अ+ अ-

काठमाडौंः कोरोनाभाइरस महामारीसँग सम्बन्धित प्रतिबन्धहरु फुकुवा भएसँगै नेपाल भ्रमण गर्ने पर्यटकको संख्या बढ्दै गएको छ ।

यसै क्रममा सगरमाथा आरोहणका लागि आवेदन गर्नेहरुको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ ।

पर्यटन विभागका अनुसार, आगामी सिजनका लागि सगरमाथा आरोहण गर्न हालसम्म २२५ जनाले अनुमति पाएका छन् । जसमा संयुक्त राज्य अमेरिकाबाट सबैभन्दा बढी ५३ जना छन् ।

विभागले सार्वजनिक गरेको पछिल्लो विवरणमा सगरमाथा आरोहणका लागि अनुमति पाएकाहरुमा ५० जना महिला र १७५ जना पुरुष छन् ।

Image