२४ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता घरेलु हतियारसहित तीन जना पक्राउ टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत बलियो दाबेदारी दिँदै अन्नपूर्ण स्पाइकर
तपाईं के खोज्दै हुनुहुन्छ ?

एभर्टनसँग म्यान्चेस्टर युनाइटेड पराजित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत एभर्टनले म्यान्चेस्टर युनाइटेडलाई पराजित गरेको छ ।

शनिबार साँझ सम्पन्न खेलमा एभर्टनले युनाइटेडलाई १–० गोलले स्तब्ध पारेको हो । घरेलु मैदानमा एभर्टनलाई जित दिलाउन एकमात्र निर्णायक गोल खेलको २७ औं मिनेटमा एन्थोनी गोर्डनले गरे ।

३१ खेलबाट ५१ अंकसहित युनाइटेड तालिकाको सातौं स्थानमा रहेको छ भने ३० खेलबाट २८ अंकसहित १७ औं स्थानमा रहेको छ ।