२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको नयाँ विदेश सचिवमा विनयमोहन क्वात्रा नियुक्त



अ+ अ-

काठमाडौं । विनयमोहन क्वात्रा भारतको नयाँ विदेश सचिवमा नियुक्त हुनुभएको छ ।

नेपालका लागि भारतीय राजदूत रहनुभएका क्वात्रालाई सोमबार विदेश सचिव नियुक्त गरिएको हो ।

अहिलेका सचिव हर्षवर्द्धन श्रींगला अवकाश भएपछि उहाँ विदेश सचिव हुनु हुनेछ । श्रींगला अप्रिल अन्तिममा अवकाश पाउँदै विदा हुने तयारीमा हुनुहुन्छ ।

क्वात्रा दुई वर्षअघि नेपालको राजदूत नियुक्त हुनुभएको थियो । सन् १९८८ देखि भारतको कूटनीतिक सेवामा प्रवेश गर्नुभएका क्वात्रा नेपाल आउनुअघि विदेश मन्त्रालय र प्रधानमन्त्री कार्यालय, अमेरिकास्थित भारतीय दूतावासमा काम समेत गर्नुभएको थियो ।