१ आश्विन २०८३, बिहीबार
,
Latest
समुद्री पारिस्थितिक प्रणाली संरक्षण विश्वव्यापी दायित्व : मन्त्री गौतम विपद्का कारण सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा बदल्ने सरकारको योजना, इटहरीमा सात दिने सीप तथा रोजगार मेला भोटेकोशी बाढीमा बेपत्ता कर्मचारी/कामदारको परिवारलाई प्राधिकरणले ल्यायो राहत प्याकेज फिफाको निलम्बन नफुके सोमबारदेखि नियमित गतिविधि सञ्चालन गर्ने एन्फाको चेतावनी सरकार राज्य सञ्चालनदेखि कृषि क्षेत्रसम्म असफल हुँदै गयो : सांसद भाट २०८३ को भैरव पुरस्कार आर.सी. रिजाललाई, प्रतिभा पुरस्कार चापागाईंलाई ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानगरमा केन्द्रले र बाँकी तल्लो तहबाटै तालमेलको निर्णय गरिने सत्तारुढ दलहरुको निर्णय



file Photo
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी सत्ता साझेदार दलहरुको बैठकले आसन्न स्थानीय तहसम्म निर्वाचनका लागि संयन्त्र निर्माण गर्ने निर्णय गरेको छ ।

बैठकले स्थानीय तहको निर्वाचनमा गठबन्धन सम्बद्ध दलहरूले गठबन्धनमा मात्र चुनावी तालमेल गर्ने निष्कर्ष निकालेको छ।

साथै आसन्न स्थानीय तह निर्वाचनमा महानगरपालिकाको हकमा तालमेलसम्बन्धी निर्णय केन्द्रबाटै गर्न दलहरु सहमत भएका छन् ।

बाँकी स्थानीय तहका लागि तलबाटै निर्णय गर्न दिने सहमति भएको बैठकमा सहभागी नेकपा ९एकीकृत समाजवादी० का सम्मानित नेता झलनाथ खनालले बताउनुभयो ।




भर्खरै