१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार यस्तो छ विदेशी विनिमयदर, कुन देशको कति ?



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी विनिमयदर सार्वजनिक गरेको छ ।  राष्ट्र बैंकले बुधबारका लागि विदेशी विनिमय दर सार्वजनिक गरेको हो । 

नेपाली बजारमा आज अमेरिकी डलरको खरिद दर १ सय १८ रुपैयाँ ८२ पैसा  र बिक्री दर १ सय १९ रुपैयाँ ४२ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । 

विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३७ रुपैयाँ ८१ पैसा र बिक्री दर प्रति युरो १ सय ३८ रुपैयाँ ५१ पैसा कायम भएको छ ।

यस्तो छ आजको विदेशी सटही दर: