२३ जेष्ठ २०८३, शनिबार
,
Latest
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजदूत शर्मा नयाँ दिल्लीमा



अ+ अ-

काठमाडाैं । भारतका लागि नेपालका राजदूत डा शङ्करप्रसाद शर्मा आफ्नो जिम्मेवारी सम्हाल्न आज नयाँ दिल्ली पुग्नुभएको भारतस्थित नेपाली राजदूतावासले जनाएको छ ।

नेपाल सरकारले नीलाम्बर आचार्यलाई फिर्ता बोलाएपछि लामो समयदेखि भारतका लागि नेपाली राजदूत पद खाली रहेको थियो । सरकारले शर्मासँगै बेलायतका लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि श्रीधर खत्रीलाई राजदूतमा सिफारिस गरेको थियो ।

तर आचार्य र अमेरिकाबाट सम्बन्धित राजदूतहरुको एग्रिमो आए पनि भारतबाट शर्माको एग्रिमो आउन निकै समय लागेको थियो । भारतले राजदूतमा शर्माको नामलाई स्वीकृति दिएपछि राजदूत शर्माले हालै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको सपथ लिनुभएको थियो ।




भर्खरै