७ मंसिर २०८१, शुक्रबार
,
Latest
भयरहित वातावरणमा निर्वाचन गराउन गृहमन्त्रीको निर्देशन एमालेको जागरणसभामा जे देखियो… पुटिनले पश्चिमा मुलुकलाई दिएको चेतावनीबाट नडराउने स्वीडेनको भनाइ खानेपानी आयोजना चाँडो मर्मत गर्नुहोस्: मन्त्री यादव दैलेखको सिस्नेमा बस दुर्घटना हुँदा आठ घाइते कांग्रेसद्वारा मुलुकको आर्थिक अवस्थाबारे सरोकार भएकाहरूबाट सुझाव सङ्कलन रवि र छविलालसहित १० जनाविरूद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश यस्ता छन् मन्त्रीपरिषद् निर्णय- ‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग’ मा सदस्य थप देखी बिभिन्न निकायमा… राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमन्त्री डा खड्का र भारतीय विदेशमन्त्री शङ्करबीच भेटवार्ता



अ+ अ-
काठमाडौँ । परराष्ट्रमन्त्री डा नारायण खड्का र भारतीय विदेशमन्त्री  एस जयशङ्करबीच भेटवार्ता भएको छ । श्रीलङ्काको राजधानी कोलम्बोमा बिमस्टेकको १८औँ मन्त्रिस्तरीय बैठकका क्रममा साइडलाइन भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भेटमा प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणसहित अन्य विषयमा छलफल भएको भएको मन्त्रालयले जनाएको छ ।