१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रम देउवा र मोदीबीच चैत १९ गते भेटवार्ता हुने



file photo
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीमा यही चैत १९ गते भेटवार्ता हुने भएको छ ।

आफ्ना समकक्षी मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवाले यही चैत १८ गते भारतको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ । उहाँको साथमा पत्नी डा. आरजु राणा देउवा र प्रतिनिधिमण्डलका अन्य सदस्य सहभागी हुनुहुनेछ ।

प्रधानमन्त्री देउवा मोदीको निर्वाचन क्षेत्र भारतको बनारस पनि जानुहुने भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।