५ पुष २०८२, शनिबार
,
Latest
अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

राससका अध्यक्ष बर्खास्त



अ+ अ-

काठमाडौँ । सरकारले राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ लाई बर्खास्त गरेको छ । यही चैत ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले अध्यक्ष श्यामललाई बर्खास्त गरेको हो ।

उनको अवधि पूरा हुन दुई महिना २० दिन बाँकी थियो । बर्खास्त गर्नुअघि सञ्चार तथा सूचना प्रविधिमन्त्रालयले उनलाई स्पष्टिकरण सोधेको थियो । ‘तपाइँको स्पष्टिकरण चित्तबुझ्दो नभएकाले’ लेखिएको बर्खास्तको पत्रमा उल्लेख छ । उनले कानूनी उपचारका बारेमा सल्लाह गरिरहेको बताएका छन् ।