४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप १२६ जनामा कोरोना संक्रमण, ३८५ निको



अ+ अ-

काठमाडौँ । देशभर पछिल्लो २४ घन्टामा थप १२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९३३ वटा नमुना परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा ३८५ जना संक्रमित निको भएका छन् । 

शुक्रबार कोरोनाबाट मृत्यु हुनेको संख्या १ रहेको छ ।