२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत

मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड हस्तान्तरण

मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड हस्तान्तरण
अ अ+ अ-

काठमाडौ ।तेजाब आक्रमणमा परेकी किशोरी मुस्कान खातुनलाई प्रदान गरिएको  अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी)अवार्ड हस्तान्तरण गरिएको छ । २०७७ फाल्गुन २४ गते  अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिङ्कनले एक भर्चुअल कार्यक्रमका बिच उक्त पुरस्कार मुस्कान लगायतका विजेताहरूलाई प्रदान  गभएको थियो ।

एसिड पीडित मुस्कानलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी)अवार्ड

कोरोना सक्रमणका कारण उक्त अवार्ड अमेरिकी सरकारले नेपालमा रहेको आफ्नो दुताबासमा पठाएकाे थियो । सोही अवार्ड मंगलबार दुताबासमा एक कार्यक्रमको आयोजना गरी  खातुनलाई हस्तान्तरण गरिएको हो ।  

प्रधानमन्त्रीपत्नी तथा सबिधानसभाका पूर्व सदस्य डा आरजु राणा देउवा, पूर्व प्रधानन्यायधीस शु्सीला कार्की , न्यायधीस सपना मल्ल प्रधान , नेपाली काग्रेसकी नेतृहरु पुष्पा भुषाल , भूमिका श्रेष्ठ, अधिकारकर्मी मोहना अन्सारी ,रेणु सिजापती र प्रिन्सा रेग्मीको उपस्थितीमा  नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले मुस्कानलाई हस्तान्तरण गर्नुभएको हो । तेजाब आक्रमणको अन्त्यका लागि मुस्कानले गरेको  निरन्तर कार्यका लागि यो अवार्ड प्रदान गरिएको जनाईएको छ ।

हाल १५ औँ वर्षमा रहेको आईडब्ल्यूओसी पुरस्कारले प्रायजसो ठुलो व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता, र महिला सशक्तीकरणको वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाको सम्मान गर्दछ। यो तहको अबार्ड पाउने खातुन पहिलो नेपाली हुनहुन्छ ।

वीरगन्ज महानगरपालिका–११, श्रीपुरकी खातुनलाई २०६६ भदौ २० गते बिहान बिद्यालय जादै गर्दा  दुई किशोरले तेजाब प्रहार गरेका थिए । तेजाबबाट  खातुनको अनुहार, छाती, हातखुट्टा लगायत अंगहरु जलेका थियो   । लामो  समय सम्म  कीर्तिपुर अस्पताल लगायत स्थानमा उनको उपचार भएको थियो ।  बिरगंञ्ज छप्कैयास्थित मामाको घरमा बसेर अध्ययन गर्दै गरेकी मुस्कानमाथि विद्यालय जाँदै गर्दा तेजाब आक्रमण भएको थियो ।