• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo
Latest
★   पोखरा–सिक्लेस सडक स्तरोन्नतिपछि सहज बन्दै यात्रा ★   कांग्रेसको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक जारी ★   बजेट अभावमा खानेपानी आयोजना अधुरै ★   ‘पुजार सार्की’को नौलो प्रयोग: जनतामाझ पुगेर गरियो सर्भे, रिलिज अगावै देखाइयो फिल्म ★   ‘वेलकम टु द जंगल’बाट अलग भए सञ्जय दत्त ★   कैलाश सिरोहिया पक्राउप्रति नेपाल मिडिया सोसाइटीको बिरोध ★   संसारको सबैभन्दा शान्त ठाउँ, जहाँ सुल्तानदेखि भिखारीसम्मका शव गाडिन्छन् ★   जलवायु परिवर्तनका अप्रत्याशित घटना र असर सामूहिकरूप सामना गरौँ: मन्त्री सुडी ★   नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र समाचार लेख्ने श्रमजीवी पत्रकार एकै होइनन्: राष्ट्रिय स्वतन्त्र पार्टी ★   पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ: मुख्मन्त्री अधिकारी

थप १२६ जनामा कोरोना संक्रमण, ३८५ निको



काठमाडौँ । देशभर पछिल्लो २४ घन्टामा थप १२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९३३ वटा नमुना परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा ३८५ जना संक्रमित निको भएका छन् । 

शुक्रबार कोरोनाबाट मृत्यु हुनेको संख्या १ रहेको छ ।