२३ भाद्र २०८३, मंगलवार
,
Latest
नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रमः अनुसन्धानकर्ता मुख्यमन्त्री पाण्डेद्वारा ढोरवाराही मन्दिरको संरक्षण र प्रवर्द्धनमा जोड जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा हुने ‘जलवायु परिवर्तनबाट भएको क्षतिको न्याय माग्न अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्छ’ भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय स्थलगत अवलोकनमा रास्वपा सचेतक धितालको प्रश्न: सुध्रिनु अरुले मात्रै पर्ने हामीले चाहिँ सुध्रिनु नपर्ने ? भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा ‘बिरामी आमा छाडेर उद्धारमा खटिएँ’ चौथो खेलमा मधेसको पहिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीश बाहेकका न्यायाधीश आन्तरिक छलफलमा



अ+ अ-

काठमाडौ । सर्वोच्च अदालतका न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेका छन् । 

प्रधानन्यायाधीशले नेपाल बार एसोसियसनसँग छलफल गरेको केही समयमै उनीबाहेकका न्यायाधीशहरुले छलफल गरेका हुन् । 

प्रधानन्यायाधीशसँग जोडिएर एकपछि अर्को विवाद सार्वजनिक हुँदै जानुका साथै नेपाल बार र सर्वोच्च बारले भेट गरेपछि सोमबारका लागि फुलकोर्टको बैठक बोलाएको अवस्थामा न्यायाधीशहरुले आपसी छलफल गरेका हुन् । 

छलफलमा दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की, आनन्दमोहन भट्टराई, नहकुल सुवेदीसहितका न्यायाधीश सहभागी छन् ।